Yeti Khabar

२०७९ माघ २२, आईतवार - Sun Feb, 2023 -

सिराहामा एक जना महिलाको हत्या

मंसिर,२७ काठमाडौं । सिराहामा एक जना महिलाको हत्या भएको छ।
आज दिउँसो ३ बजे जंगलमा घाँस काट्न गएकी एक जना महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास बुढाथोकीले बताए ।

मृत्यु हुनेमा मिर्चौया नगरपालिका-१ की ३० वर्षीया लक्ष्मीनियाँ कापर छिन्।
डिएसपी बुढाथोकीका अनुसार उनी दिउँसो घाँस काट्न गएकी थिइन्। त्यही बेला दुई जना युवकले उनीमाथि खुकुरी प्रहार गरेका थिए।

दुई जना घटनामा संलग्न भएको उनले बताए। त्यसमध्ये एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी १९ वर्षीय शंकर मण्डल छन्। अर्का फरार छन्।
‘उनीहरू चिनजानकै हुन्। के-कारणले हत्या भएको खुलिसकेको छैन।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com