Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

जनकपुरधाममा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

माघ,२५ काठमाडौं । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जना साइकल यात्रीको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बेला पुलमा विद्यार्थी ल्याउन जाँदै गरेको एक निजी स्कुलको बसले ठक्कर दिँदा भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको मृत्यु भएको प्रहरीले बताएको छ ।

बा २ प ७६० नम्बरको स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका कवारीलाई प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो। बस चालक महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने रामजस मण्डललाई नियन्त्रण लिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com