Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

विजय उत्सव मनाइसके पछि, एक बक्सा मत भेटियो

५ जेठ,काठमाडौं । बर्दिबास नगरपालिका, महोत्तरीको वडा नम्बर ८ को वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि माओेवादी केन्द्रका समसेर सिंहले विजय उत्सव मनाए ।

पार्टीको बलियो पटक मानिएको बर्दिबासको मेयरमा माओवादी उम्मेदवार तेस्रो स्थानमा छ । वडाध्यक्षमा त्यस्तै परिणाम आएको बेला समसेर विजय भएकाले माओवादीले पनि खुसी साट्यो । तर आज निर्वाचन कार्यालय, महोत्तरीबाट आएको फोनले माओवादी केन्द्रसँगै समसेरलाई नराम्रो झड्का दियो ।

निर्वाचन कार्यालयका अनुसार अरु वडाको मत गणना गर्दै जाँदा सरस्वती आधारभूत विद्यालयको एउटा बाक्स भेटिएको हो । अब त्यसको गणना गर्नुपर्ने भएको छ । ‘हाम्रो तीन वटा मतदान केन्द्र थियो । सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रको एउटा मतपेटिका छुटेको रहेछ भनेर मैले पनि विहान सुनेँ,’ समरेस भन्छन्, ‘विजय घोषणा गरिदिनुभयो, हामीले विजय उत्सव मनाऔं ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com