Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री खगराज अधिकारीबिच भेटवार्ता

बैशाख,५ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीलाई भेट्न उनी बालुवाटार पुगेका थिए।

भेटघाटको क्रममा गण्डकी प्रदेशको समग्र विकासका बारेमा छलफल भएको अधिकारीले आप्mनो सामाजिक सञ्जालमा लेखेका छन्। उनले गण्डकी प्रदेशको समग्र विकासका लागि केन्द्र सरकारले गर्नुपर्ने सहयोगका सबै पक्षहरूमा छलफल भएको र प्रधानमन्त्रीले यसलाई सकारात्मक रूपमा लिएको पनि उल्लेख गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com