Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

सिंगुसले चिल्दा एक जनाको मृत्यु, ५ जना घाइते

कार्तिक,२ काठमाडौं । तनहुँको व्यास नगरपालिका-१ तालघारेमा सिंगुस भनिने सानो बारुलाले चिल्दा एक जानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास-११ का ६७ वर्षीय गंगाप्रसाद सुवेदी रहेको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उनका अनुसार सिंगुसले चिल्दा अन्य ५ जना पनि घाइते भएका छन् । घाइतेमध्ये एक जना सदरमुकाम स्थित रत्नहरि अस्पताल र ४ जना दमौली अस्पतालमा उपचाररत छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com