Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

बुटवलमा मोटरसाइकल दुर्घटना एकजनाको मृत्यु

काठमाडौं ४ जेठ । रुपन्देहीको बुटवलमा आज अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा गुल्मीका अन्दाजी ४० वर्षीय वसन्त ज्ञवालीको ज्यान गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ स्यालापोखरी निवासी उनको बुटवलबाट योगिकुटीतर्फ जाँदै गर्दा सोही दिशमा आइरहेको मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com