Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बरामा २७ सय पिस लागुऔषधसहित एक जना पक्राउ

असोज,२४ काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित महुवाहीबाट प्रहरीले २७ सय पिस लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २८ वर्षीय मोहन प्रसाद यादव छन् ।

असोज २१ मा भारतीय नम्बर बिआर–०५ यु४०३७ नम्बरको मोटरसाइकलमा सवार यादवलाई पक्राउ गरिएको बाराका एसपी होविन्द्र बोगटीले बताएका छन । आरोपीको साथबाट प्रहरीले डाइजेपाम इन्जेक्सन ९ सय पिस, फेनारगन ९ सय पिस, र नुर्फिन ९ सय पिस बरामद गरेको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com