सन्दीपलाई ७ दिन हिरासतमा राख्न अनुमति
असोज,२४ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
नाबालिका बलात्कार आरोपमा उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको थियो।