Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

खोलामा माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

भदौ,३ काठमाडौं । उदयपुरको ताप्ली गाउँपालिका–१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि गाउँपालिका–१ मादलेका ३५ वर्षीय नगेनद्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो ।

राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com