Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बाघको आक्रमणबाट एक बालकको मृत्यु

जेठ, १२ काठमाडौं । अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ । आज बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बेलुका ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको र थप विवरण आउन बाँकी रहेको बताएका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com