Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

छुरा प्रहारबाट डिफेन्डर मारी घाइते

आर्सनलका डिफेन्डर पाब्लो मारी छुरा प्रहारबाट घाइते भएका छन् । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा उनीमाथि छुरा प्रहार भएको हो ।

एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गर्दा मारीसहित अन्य ५ जना घाइते भएको बीबीसीले जनाएको छ । सुपर मार्केटको क्यासियरको भने मृत्यु भएको बताइएको छ । मारीलाई अस्पताल लगिएको छ ।

२९ वर्षीय डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् । उनको अवस्था सामान्य हुँदै आएको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com