Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित

जेठ,२ काठमाण्डौ । प्यूठानको प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित भएका छन् ।

उनले नौ हजार ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले सात हजार ८१६ मत ल्याएका छन् ।

यसैगरी उपमेयर पदमा कांग्रेसका देवेन्द्र बर्मा निर्वाचित भएका छन् । उनले नौ हजार ४९० मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पवित्रा जिसीले सात हजार १८२ मत पाएकी छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com