Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिए

काठमाडौं २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन्। देशभरि एमाले एक्लै चुनाव लड्ने बताउँदै सांसद नेता जस्तो नभइ कार्यकर्ता जस्तो भएर घरदैलोमा पुग्न निर्देशन दिएका छन्।

ओलीको भनाइ सांसदहरुलाई नेता जस्तो भएर होइन, कार्यकर्ता जस्तो भएर जनताको घरदैलोमा पुग्न निर्देशन दिनुभएको हो।
ओलीले आफूहरुले देशभरमा ६५÷७० सिटमा जित दर्ज गर्ने बताएका हुन। त्यसकारण केही ठाउँमा बाहेक एक्लै चुनावमा जाने तयारी गर्न निर्देशन दिएका छन्।।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com