Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राहुल गान्धीले पूरा गरे कन्याकुमारीदेखि कश्मिरसम्मको पैदल यात्रा

भारतीय कंग्रेसका नेता राहुल गान्धीले ‘भारत जोडो यात्रा’ पूरा गरेका छन्।
गत वर्ष सेप्टेम्बर ७ मा राहुलले तमिलनाडुको कन्याकुमारीबाट पैदल यात्रा सुरू गरेका थिए।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनको यात्रा सोमबार जम्मु कश्मिरको श्रीनगरमा समापन भएको हो।

नरेन्द्र मोदी नेतृत्वको अहिलेको सरकारले देशमा धर्म, सम्प्रदायलगायत विभिन्न आधारमा समाज विभाजन गरेको भन्दै राहुलले भारत जोडो यात्रा सुरू गरेका थिए।

१३४ दिन लामो यात्राका क्रममा राहुल ११६ दिन दैनिक २३/२४ किलोमिटर हिँड्ने गर्थे।
यो अवधिमा उनले १४ राज्यका ७५ जिल्ला पार गरेका थिए। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com