Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

ट्रक र मोटरसाइकल ठोकिँदा एकै परिवारका ५ जनाको मृत्यु

कार्तिक,१७ काठमाण्डौ । भारतमा गाडी दुर्घटनामा परेर एकै परिवारका पाँच जना नेपालीको मृत्युभएको छ । कर्नाटक राज्यअन्तर्गत गुलबर्गा जिल्लाको तलका भन्ने ठाउँमा ट्रक र मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा परि सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्युभएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–७ अमलाटाकुराका रतन नेवार, उहाँकी श्रीमती अस्मिता, पाँच वर्षीय छोरा मिलन, दुई वर्षका छोरा धड्कन र बुहारी (भाइकी श्रीमती) सुस्मिता नेवारको मृत्युभएको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । नेवार परिवार रोजगारीको सिलसिलामा भारत पुगेका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com