Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

चुनावी प्रचारमा हिडेका कार्यकर्ताको लडेर मृत्यु

प्यूठान नौवहिनी गाउँपालिका २ लिघा प्यूठानमा लडेर हिजो राती एकजनाको मृत्यु भएको ह । चुनाव प्रचारप्रसार गरेर घर फर्कने क्रममा चिप्लेर भीरबाट लडेर स्थानीय ५१ वर्षीय धनबहादुर थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

थापाको शव पोष्टमार्टमका लागि प्यूठान अस्पताल लगिएको नौवहिनी गाउँपालिका अध्यक्षका उमेदवार एवं निवर्तमान गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । मृतक थापा नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com