Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित

जेठ,२ काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्याल निर्वाचित भएका छन् । ३ हजार १३४ मत प्राप्त गर्दै उनले नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्साललाई पछि पारेका हुन् । लम्सालले २ हजार ५६० मत पाए ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन् । एमालेकी चमेली गुरुङ ३ हजार १३४ मत ल्याउँदै विजयी भएकी हुन् । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत ल्याइन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com