Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रेनु दाहालले ३,१८१ मतको अग्रता

जेठ, ६ काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३,१८१ मतको अग्रता बनाएकी छन् । दाहालले २१,६८३ मत ल्याएकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १८५०२ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८०६७ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २४ हजार ३० मत पाउँदा हिमला गुरुङले १४,६५४ मत पाएकी छिन।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com