Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले गरे सपथ ग्रहण

जेठ, ९ काठमाडौं । स्वतन्त्रबाट चुनाव जितेका गोपाल हमालले धनगढी उपमहानगरपालिकामा नगर प्रमुखको जिम्मेवारी सम्हालेका छन । आज सपथ ग्रहण गरेलगत्तै उनले उपमहानगरपालिको कार्यकक्षमा पुगी पदभार सम्हालेका हुन ।

मुख्य निर्वाचन अधिकृत जयान्नद पनेरूले जिल्ला अदालतको हलमा उनलाई १० बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । त्यसलगत्तै ११ बजेर १५ मिनेटमा उनले पदभार ग्रहण गरेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com