Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रौतामाई गाउँपालिकामा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगर विजयी

जेठ, २ काठमाण्डौ। नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले जितेका छन् । थापाले ३ हजार ३४६ मत पाउँदा एमालेकी कुमारी ज्‍यू ठकुरीले ३ हजार ६९९ मत पाइन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com