Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बालिका बलात्कार आरोपमा एक जना पक्राउ

फागुन, ३ काठमाडौं । बालिका बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । नारायण नगरपालिका– ८ का वीरेन्द्रबहादुर बस्नेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।

२० माघमा १२ वर्षीया ‘६२ दैलेख क’लाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो । पीडित परिवारले किटानी जाहेरी दिएलगत्तै प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय दैलेखले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com