Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

संघीय संसदको दुवै सदनको बैठक बस्दै

जेठ,९ काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक बस्दै छ। दुवै सदनको बैठकमा सरकारले गत जेठ ५ गते आर्थिक वर्ष २०८०८१ का निम्ति प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको बैठकले बिहान ११ बजे बोलाइएको छ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र १ मिनेटमा सुरु हुने संसद सचिवालयले बताएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कडारूपमा प्रस्तुत भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com