Yeti Khabar

२०८० जेष्ठ २०, शनिबार - Sat Jun, 2023 -

डढेलोका कारण नेपालभर वायु प्रदुषण

काठमाडौ १५ चैत । देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण बढेको हो।
वातावरण विभागका अनुसारआज दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। भने त्यहाँको एयर क्वालिटी इन्डेक्स एक्युआई २१७ भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।
हावामा प्रदुषणको मात्रा बढेसँगै काठमाडौं संसारमै प्रदुषित हावा भएको सहरमा चौंथो नम्बरमा परेको छ।
वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जंगलमा लागेको डढेलोले हावामा धुँवा मिसिएको, बेस्सरी हावा नचलेको र पानी पनि नपरेका कारण प्रदुषण बढेको बताए।

‘बेस्सरी हावा चलेन र पानी पनि परेन भने प्रदुषण अझै बढ्न सक्छ,’ उनले भने।
पोहोर साल काठमाडौंको एक्युआई घातकको तहमा पुगेको थियो।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com