Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ

असार, ३१ काठमाडौं । काठमाडौंको बल्खुस्थितरिए टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् ।

त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय राजिवकुमार सिंह, सिन्धुली घर भएका ३० वर्षीय नितिशजंग राणा, सर्लाही घर भएका २९ वर्षीय रविन्द्र चौधरी, ईलाम घर भएका दोर्जे गुरुङ र काठमाडौंका ४० वर्षीय राम तामाङ पक्राउ परेका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com