Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाल्पामा एक किशोरीको शव फेला

चैत्र,१४ काठमाडौं । पाल्पाको ख्याहामा एक किशोरीको शव फेला परेको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाको कराङ्दी लप्सीखोला नजिकै हिजो बेलुका पद्मा ख्याहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन । किशोरीको हत्या भएको हुन सक्ने र यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com