Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी

मंसिर,१९ काठमाडौं । दोलखाको प्रदेश सभा क्षेत्र १ बाट नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई हराएका हुन्।

काफ्लेले २२ हजार ७ सय ९७ मत ल्याएका छन् भने श्रेष्ठले १४ हजार ७ सय ५५ मत ल्याएका छन्।
काफ्लेले ८ हजार ४२ मतान्तरले चुनाव जितेका छन्। काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com