Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

पर्खाल भत्किँदा एक जनाको मृत्यु

आज साँझ ५ बजे सूर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुलीस्थित घर आँगनमा लगाएको पर्खाल भत्किँदा एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

कान्छा श्रेष्ठको घर आँगनमा लगाएको १२ फिटे अग्लो कच्ची पर्खाल वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ। सो भत्किँदा सोही ठाउँकी ६६ वर्षीया नारायण देवी थापा पुरिएकी थिइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com