Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

मतगणना स्थलमा सीसी क्यामेरा जडान हुँदै

२७ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणनाका लागि जुम्लामा सीसी क्यामेरा जोड्ने काम सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंका अनुसार सबै स्थानीय तहको मतगणना स्थलमा क्यामेरा जोड्ने काम सुरु भएको हो ।

आठवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको र धेरैमा जडान भइसकेको उनले बताइन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com