Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

भरतपुरमा एक लाख बढी मतगणना

जेठ, ८ काठमाडौं । भरतपुर महानगरपालिकामा एक लाख ५४४ मतगणना सकिएको छ । पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८८८२ मतले अग्रता कायम गरेकी छन् । रेनुले ३९,८०८ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३०,९२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२,९०५ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४२,०७४ मत प्राप्त गरेका छन् हिमला गुरुङले २४,४८४ मत प्राप्त गरेकी छीन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com