Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

२ हजार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंसिर,२८ काठमाडौं । सुनको मूल्य आज तोलाकै २ हजार ८ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १८ हजार ८ सय कायम भएको छ।

नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैया कायम भएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com