Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं,

२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रामक भएर चुनावमा जानुपर्ने बताएका हुन ।
आज काठमाडौंमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले भने, ‘हामी आक्रामक हुँदा मात्र जित्छौं,

२०६४ को चुनाव हामीले आक्रामक भएरै जितेकोबताएका छन् पार्टी पंक्ति दुई महिना लाग्ने हो भने चुनाव जित्न सकिने उनले बताएको एक सहभागीले जानकारी दिएका छन्।
माओवादी केन्द्रलाई हराउने र दुई पार्टी मात्र गराउने षड्यन्त्र भइरहेको भन्दै उनले अघि भने, ‘प्रतिक्रियावादीहरुको निशाना अहिले पनि माओवादी माथि छ । यो दुई महिना हामी सेना भएर निस्कनुपर्छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com