Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु

मंसिर,२४ काठमाडौं । पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्युभएको छ । बन्दुक पड्किँदा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगरको मृत्युभएको छ ।

बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको मृत्युभएको जिल्ला प्रहरी पाल्पाले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com