Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

ह्वातै बढ्यो सुनको मुल्य

असोज,२८ काठमाण्डौ । आज आइतबार सुनको भाउ झण्डै तीन हजार रुपैयाँले बढेको छ । सुन आज तोलाको १ लाख १३ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ ।

अस्ति शुक्रवार सुन तोलामा १ लाख १० हजार एक सय रुपैयाँ पुगेको थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ४५ रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com