Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

चितवनमा पल्पी जुस उत्पादन गर्ने उद्योगमा आगलागी

असोज,२८ काठमाडौं । पूपूर्वी चितवनको रत्ननगरमा रहेको पल्पी जुस उत्पादन गर्ने उद्योगमा आगलागी भएको छ। आज बिहान सवा चार बजेको समयमा रत्ननगर १० कैलाश योल स्थित भेषराज दवाडीले सञ्चालन गरेको युनाइटेड बेभरेज प्रा लि को पल्पी जुस प्लान्टमा आगलागी भएको हो। विद्युत् सर्ट भई आगोलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। अहिले पनि आगो पूर्ण नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

आगो निभाउनका लागि खैरहनी नगरपालिकाका २ र भरतपुर महानगरपालिकाको १ गरी ३वटा दम्कल प्रयोग गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com