Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लागुऔषधसहित दैलेखमा एक जना पक्राउ

असोज,५ काठमाडौं । लागुऔषधसहित दैलेखमा एक जनालाई पक्राउ गरिएको छ। नारायण नगरपालिका १ कुसाडाबस्ने वर्ष ३०को रोवट सिजापतीलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सुचनाको आधारमा प्रहरीले खानतलासी गर्दा सिजापतीबाट लागु औषध फेला पारेको हो। लागुऔषधसहित घुमफिर गरिरहेको सुचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिएको थियो।

ब्राउन सुगरजस्तो देखिने २९० मिलिग्राम बराबरको कालो पदार्थ फेला पारेको दैलेख प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले जानकारी दिनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com