Yeti Khabar

२०८० जेष्ठ २३, मंगलवार - Tue Jun, 2023 -

दर्जनौ नारीहरु जनसमाजवादी पार्टी, नेपालमा प्रबेस गर्नेको लहर

जनसमाजवादी पार्टी नेपालले आगामि बैशाष ३० गते एकै चरणमा हुन गईरहेको स्थानिय तहको निर्वाचनलाई केन्द्रमा राखेर दैनिक पार्टी प्रवेश कार्यक्रम लाई निरन्तरता दिएको छ । आज नारी दिवसको दिनमा पनि विभिन्न पार्टी परित्याग गरी दर्जनौे नारीहरुले जनसमाजवदी पार्टी, नेपालमा प्रवेस गरेका छन ।

रेखा रिमालले तनहुँ जिल्लाको नेतृत्वो गरेकि थिईन भने सुस्मा खड्गीले काठमाण्डौको गरेकि थिईन । पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै गर्दा रमेशले संगठनलाई विस्तार गर्नको लागि पार्टीले अन्तर पार्टी संवाद कार्यलाइ पनि तिव्रता दिएको बताए ।

आगामी निर्वाचनमा जित हाँसिल गर्नको लागि सम्पुर्ण पार्टी पंत्तिलाई भुगलमा खट्न पार्टी संगठनका सम्पुर्ण नेता कार्यक्रतालाई निर्देशन दिएको पार्टी अध्यक्ष सुवासराज काफ्ले यती खवर लाई जानकारी गराउनु भयो ।



Yoast SEO

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com