Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्कुलबसको ठक्करबाट एक जना बालकको मृत्यु

कार्तिक,२५ काठमाडौं । जुम्लामा स्कुलबसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
चन्दननाथ नगरपालिका-९ उमगाडमा कनिका निसा बोर्डिङ स्कुलको भे १ क ३८२ नम्बरको बसले ठक्कर दिँदा ११ वर्षका राजेश गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार गिरीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा निधन भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com