Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

असार, ३२ काठमाडौं । धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
गल्छी गाउँपालिका-८ कोल्पुखोलामा बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका-१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठकुरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अम्बेभरोसा अस्पताल गल्छीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com