Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रधानमन्त्री पुष्पकमल दाहालले दिए नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो

जेठ,१८ काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। आज हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा सम्बोधनको क्रममा दाहालले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

दाहालले दुई देशबीच बहुआयामिक क्षेत्रमा भएको सम्झौता र समझदारीले दुई देशबीचको विकास र समृद्दिमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।
विशेषगरी विद्युत खरिद र उत्पादनका लागि भएको समझदारी र सम्झौताबाट आफू उत्साहित भएको पनि दाहालले जनाए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com