Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

जुवा खेलेको आरोपमा १५ जना पक्राउ

भदौ,१ काठमाडौं । अनलाइन बिंगो (जुवा) खेलेको आरोपमा प्रहरीले बौद्धबाट १५ जनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित लामा पम्प नजिकै सिन्धुपाल्चोक घर भएका २६ वर्षीय निमा शेर्पाले टिनको टहरामा संचालन गरेको खाजा घरमा छापा मारेर आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बिंगो खालबाट १ लाख ६० हजार नगद बरामद गरिएको छ । अनलाइन एप्स मार्फत बिंगोको टिकट बाँडेर बिंगो खेलाउने गरिन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com