Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को बैठक बस्दै

माघ,२४ काठामाडौं । राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट सिंहदरबारमा बस्नेछ । संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध व्यवस्थित गर्ने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्न लागेको हो ।

पहिलो बैठकले ६ महिनाभित्र संघीयता कार्यान्वयनमा तीन तहबीच देखिएका अस्पष्टता अन्त्य गर्ने लगायतका ६ वटा निर्णय गरेको थियो । तर, गत असारमा बसेको पहिलो बैठकले गरेका निर्णय कार्यान्वयन नभएको भन्दै गत पुसमा सातै प्रदेशका मुख्यमन्त्रीहरूले हेटौँडामा बैठक बसेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका थिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com