Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

रेनुको ११ हजार मतको अग्रता

जेठ, ९ काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेनु दाहालले अग्रता थप बढाएकी छन् । महानगरपालिकाको १ लाख १३ हजार ८७७ मत गणना गर्दा उनले ११ हजार १० मतको अग्रता बनाएकी हुन् ।

दाहालले ४६२५५ मत पाउँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ३५२४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४०२८ मत पाएका छन् ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com