Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

करेन्ट लागेर दुई जनाको मृत्यु

बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।
गुलरिया नगरपालिका वडा नं. ९ की ९ वर्षीया खुस्बु धोवी र बारबर्दिया नगरपालिका वडा नं. ८ दूधाका ३३ वर्षीय शनिराम थारुको करेन्ट लागेर मृत्यु भएको हो।

धोवीलाई घरमै करेन्ट लागेको थियो। उनलाई फलामको ढोकाबाट करेन्ट प्रवाह भई करेन्ट लागेको थियो।
त्यस्तै थारुलाई मन्दिर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी हिक्मतबहादुर बोहराका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा हिजो बेलुकी मृत्यु भएको थियो। बर्दियामै करेन्ट लागेर एक जना बालिका पनि घाइते भएको डिएसपी बोहराले जानकारी भयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com