Yeti Khabar

२०८० आश्विन ११, बिहीबार - Thu Sep, 2023 -

राष्ट्रिय सभा बैठक स्थगित

साउन,३० काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ। भोली दिउँसो १ बजे बस्ने तय भएको बैठक आज सूचना निकालेर स्थगित गरिएको हो। संघीय संसदका महासचिव भरतराज गौतमले सूचना निकालेर सत्ता र प्रमुख प्रतिपक्षी दलको आग्रहअनुसार बैठक स्थगित गरिएको उल्लेख गरेका छन्।

उनकाअनुसार अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ५ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएका छन्। राष्ट्रिय सभामा पनि नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com