Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङमा

कार्तिक,१८ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङ पुग्नुभएको छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन एवम् भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रमका लागि राष्ट्रपति भण्डारी मुस्ताङ पुग्नु भएको हो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ३५ फिट अग्लो भगवान् बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्तिको शिलान्यास समारोहमा सहभागी भएर राष्ट्रपति फर्कनुहुन्छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com