Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

मन्त्रिपरिषद्को बैठक बस्दै

मंसिर,१३ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८ औं सम्मेलनमा भाग लिन युएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

मन्त्रिपरिषद्को बैठक आज बिहान ९ बजे सिंहदरबारमा बोलाइएको र नियमित कार्यसूची रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

प्रधानमन्त्री आजै राति युएई जाँदै छन्। प्रधानमन्त्रीका सञ्चारविज्ञ मनहरी तिमिल्सिनाका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको नेपाल एयरलाइन्सको जहाजबाट युएई प्रस्थान गर्नेछन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com