Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै प्रदर्शन

पुष,९ काठमाडौं । सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेको छ। मन्त्री किराँतीले गैर जिम्मेवार र गैर संवैधानिक वक्तव्य दिएको भन्दै उक्त समूहले आज काठमाडौँमा विरोध जुलुस निकालेर राजीनामा माग गरेका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com