Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी

काठमाडौंको पुतलीसडकस्थित एक घरमा आगलागी भएको छ।
आज राति पुतलीसडकस्थित गणेश गल्लीमा रहेको एक घरमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगलागी कसरी भएको हो भन्ने खुलेको छैन। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
आगो निभाउन दमकल र पानी ट्यांकर प्रयोग गरिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com