Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट हुने

वैशाख,३० काठमडौं । सर्वदलीय/सर्वपक्षीय बैठकमा सहमति भए काठमाडौं महानगरपालिकाको मतगणना आजै रातिबाट हुने भएको छ ।

काठमाडौंको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार सबै मतपत्रसहितको पेटिका आएपछि सर्वदलीय बैठक हुनेछ । सर्वदलीय बैठकले सहमति गरेमा रातिबाटै मतगणना सुरू हुनसक्ने उनले बताए ।

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । भट्टराईका अनुसार सभागृहमा धमाधम मतदान स्थलहरुबाट मतपत्रसहितको बाकस आउनेक्रम जारी छ ।

सर्वदलीय/सर्वपक्षीय बैठकले निर्णय गरेमा काठमडौं जिल्लाका सबै पालिकाको आजै रातिदेखि मतगणना गर्ने तयारी छ ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com