Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

दोलखामा माओवादी केन्द्रका गंगा कार्कीको अग्रता

मंसिर,१८ काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

आज बिहानदेदि एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता लिइरहेको अवस्थामा पछिल्लो मतगणनामा पुनः माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिएका छन्।

जारी मतगणनाको ४९६३५ मत गणनामा माओवादीका कार्की २१ हजार ४१२ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २१ हजार १४३ मतसहित पछि परेका छन्। शिवाकोटीलाई कार्कीले २६९ मतले उछिनेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com